Friday, June 05, 2026
Home > आर्थिक समाचार > विश्व बैंकको प्रक्षेपण: नेपालकाे आर्थिक वृद्धिदर घट्ने

विश्व बैंकको प्रक्षेपण: नेपालकाे आर्थिक वृद्धिदर घट्ने

काठमाडौं — विश्व बैंकले चालु वर्ष नेपालकाे आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने प्रक्षेपण गरेको छ। राजनीतिक अस्थिरता र मध्यपूर्व द्वन्द्वका कारण पर्यटन, सेवा र विप्रेषण प्रभावित हुने जनाइएको छ।

तर, आगामी वर्षहरूमा राजनीतिक स्थिरता, पुनर्निर्माण र जलविद्युत् विस्तारका कारण २०८४/८५ सम्म वृद्धिदर ४.४ प्रतिशत पुग्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *