Tuesday, March 17, 2026
Home > स्थानीय समाचार > संखुवासभा र उदयपुरमा जबरजस्ती करणीका दुई पक्राउ

संखुवासभा र उदयपुरमा जबरजस्ती करणीका दुई पक्राउ

विराटनगर — संखुवासभा र उदयपुरमा जबरजस्ती करणी गरेको अभियोगमा दुई पुरुष पक्राउ परेका छन्।

संखुवासभा चैनपुर–३ का २० वर्षीय दावा शेर्पा १० वर्षीया बालिकामाथि, र उदयपुर कटारी–५ का ३५ वर्षीय भेष बहादुर श्रेष्ठ ३८ वर्षीया महिलामाथि जबरजस्ती करणी गरेको अभियोग रहेको छ। प्रहरीले दुवै घटनामा कानुनी प्रक्रिया अघि बढाइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *