काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते राति १२ बजेदेखि संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य गर्ने घोषणा गरेका छन्।
संसद् अधिवेशन यही चैत १९ गतेबाट सुरु भएको थियो, र अधिवेशन अन्त्यका लागि मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।


