Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > संविधान संशोधन कार्यदलको पूर्वराष्ट्रसेवकसँग छलफल आज

संविधान संशोधन कार्यदलको पूर्वराष्ट्रसेवकसँग छलफल आज

काठमाडौं — संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने कार्यदलले आज पूर्वउच्च पदस्थ अधिकारीहरूसँग छलफल गर्ने भएको छ।

असिम साह को संयोजकत्वमा रहेको कार्यदलले पूर्वमुख्यसचिव, संवैधानिक निकायका पूर्वप्रमुख र परराष्ट्रविद्हरूसँग सुझाव संकलन गर्नेछ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ देखि ५ बजेसम्म हुने छलफलमा संविधान संशोधनका सम्भावित विषयहरूमा परामर्श गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *