Friday, June 05, 2026
Home > मुख्य समाचार > संविधान संशोधन राष्ट्रिय सहमतिमै हुने, असिम शाहको स्पष्ट सन्देश

संविधान संशोधन राष्ट्रिय सहमतिमै हुने, असिम शाहको स्पष्ट सन्देश

काठमाडौंमा आयोजित छलफलमा कार्यदल संयोजक असिम शाहले संविधान संशोधन सरकारको एकल निर्णय नभई राष्ट्रिय सहमतिमै हुने बताएका छन्। उनले सबै दल र सरोकारवालासँगको व्यापक परामर्शपछि मात्रै संशोधन अघि बढाइने स्पष्ट पारे।

छलफलमा सहभागी कानुनविद् र संविधानविद्हरूले आधारभूत संरचना नबिगार्ने, राजनीतिक स्थिरता कायम गर्ने तथा महिला अधिकार र न्यायपालिका सुधारजस्ता विषय समेट्न सुझाव दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *