Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सञ्चारकर्मी जिपी तिमल्सेना प्रहरी नियन्त्रणमा

सञ्चारकर्मी जिपी तिमल्सेना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २४ – सञ्चारकर्मी जिपी तिमल्सेना प्रहरी नियन्त्रणमा रहेका छन्।

उनीविरुद्ध पूर्व मिस नेपाल तथा अभिनेत्री उषा खड्गी ले आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन्।

जिल्ला प्रहरी परिसर भक्तपुर का डीएसपी प्रकाश जबेगु का अनुसार तिमल्सेना मंगलबार दिउँसो आफैं उपस्थित भएका हुन् र हाल सोधपुछ जारी छ।

उषा र जिपीबीच २०७९ सालमा सम्बन्ध विच्छेद भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *