Friday, June 05, 2026
Home > खेलकुद समाचार > सबैको साथले कीर्तिमान सम्भव भयो : सन्दीप लामिछाने

सबैको साथले कीर्तिमान सम्भव भयो : सन्दीप लामिछाने

सन्दीप लामिछाने ले स्कटल्यान्डविरुद्धको खेलपछि आफूले बनाएको ऐतिहासिक कीर्तिमान टोली र समर्थकको साथले सम्भव भएको बताएका छन्।

आईसीसी विश्वकप लिग–२ अन्तर्गत उनले ७३ खेलमै १५० विकेट पूरा गर्दै ओडीआई इतिहासमै सबैभन्दा छिटो यो उपलब्धि हासिल गरेका हुन्।

खेलमा उनले ३ विकेट लिएर नेपाललाई जित दिलाउन योगदान गरेका थिए। सन्दीपले आगामी खेलमा अझ राम्रो प्रदर्शन गर्ने लक्ष्य पनि व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *