सभामुख अर्यालको शपथ आज April 5, 2026April 5, 2026 मुख्य समाचार 0 काठमाडौं। डोलप्रसाद अर्याल ले आज दिउँसो २:३० बजे शपथ ग्रहण गर्ने भएका छन्। रामचन्द्र पौडेल ले शीतल निवासमा पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ। निर्विरोध निर्वाचित भएका अर्यालले आजै पदभार सम्हाल्नेछन् र अब प्रतिनिधिसभा बैठक सञ्चालन गर्नेछन्।