Wednesday, March 18, 2026
Home > राष्ट्रिय समाचार > समानुपातिक सांसदलाई प्रमाणपत्र भोलि दिइने

समानुपातिक सांसदलाई प्रमाणपत्र भोलि दिइने

काठमाडौं — निर्वाचन आयोगले प्रतिनिधिसभाका समानुपातिकतर्फका ११० सांसदलाई भोलि बिहान साढे ११ बजे प्रमाणपत्र दिने भएको छ।

आयोगका अनुसार विभिन्न ६ दलबाट सांसद निर्वाचित भएका छन्। नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते गराउने तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *