Friday, June 05, 2026
Home > मुख्य समाचार > सम्पत्ति छानबिन आयोग सक्रिय, भ्रष्टाचार नियन्त्रणमा फोकस

सम्पत्ति छानबिन आयोग सक्रिय, भ्रष्टाचार नियन्त्रणमा फोकस

सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले औपचारिक रूपमा काम सुरु गरेको छ। राजेन्द्रकुमार भण्डारी को अध्यक्षतामा बनेको आयोग केशरमहल बाट सञ्चालनमा आएको हो।

आयोगले वर्तमान र पूर्व सार्वजनिक पदाधिकारी तथा उनीहरूको परिवारको सम्पत्ति छानबिन गर्नेछ र प्रतिवेदन सरकारलाई बुझाउनेछ।

भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यसहित गठन गरिएको आयोगले उजुरी संकलनदेखि अनुसन्धानसम्म स्वतन्त्र रूपमा काम गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *