Monday, June 15, 2026
Home > आर्थिक समाचार > सुनको भाउमा ठूलो उछाल, तोलामा ५ हजार रुपैयाँ वृद्धि

सुनको भाउमा ठूलो उछाल, तोलामा ५ हजार रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा ५ हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९८ हजार २०० रुपैयाँ पुगेको छ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १२० रुपैयाँ बढेर ५ हजार १५ रुपैयाँ कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *