Friday, June 05, 2026
Home > आर्थिक समाचार > सुनको मूल्य नयाँ उचाइमा, तोलामा २.८६ लाख

सुनको मूल्य नयाँ उचाइमा, तोलामा २.८६ लाख

काठमाडौं । आइतबार सुनको मूल्य बढेर प्रतितोला २ लाख ८६ हजार रुपैयाँ पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार अघिल्लो कारोबारभन्दा ५ हजार रुपैयाँले वृद्धि भएको हो। अन्तर्राष्ट्रिय बजारको उतारचढावले स्थानीय मूल्यमा असर परेको बताइएको छ।

यसैगरी, चाँदीको मूल्य पनि बढेर प्रतितोला ४,७२० रुपैयाँ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *