Saturday, March 07, 2026
Home > खेलकुद समाचार > एनपीएल सिजन–२: विराटनगरविरुद्ध कर्णाली याक्सको पहिला ब्याटिङ, सोमपाल कामीले टस जिते

एनपीएल सिजन–२: विराटनगरविरुद्ध कर्णाली याक्सको पहिला ब्याटिङ, सोमपाल कामीले टस जिते

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। टीयु क्रिकेट मैदानमा भएको टसमा कर्णालीका कप्तान सोमपाल कामीले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

अहिलेसम्मको प्रदर्शनमा विराटनगर किंग्स ४ खेलमा ३ जितसहित तालिकाको दोस्रो स्थानमा छ भने कर्णाली याक्स ३ खेलमा एकमात्र जित निकाल्दै पाँचौँ स्थानमा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *