Friday, June 05, 2026
Home > मुख्य समाचार > सरकारले तोक्यो वर्षे धानको समर्थन मूल्य

सरकारले तोक्यो वर्षे धानको समर्थन मूल्य

काठमाडौं । सरकारले वर्षे धानको समर्थन मूल्य निर्धारण गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोटा धानको मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मसिनो धानको ३ हजार ८६० रुपैयाँ तोकेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार कृषि, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *