काठमाडौं — काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रबिन्द्र मिश्रले निर्वाचनमा कुल २३ लाख ९७ हजार ४०२ रुपैयाँ खर्च गरेको विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छन्।
उनले व्यवस्थामा ८ लाख ५० हजार, प्रचारप्रसारमा ५ लाख ५० हजार र घरदैलो कार्यक्रममा १ लाख ५० हजार रुपैयाँ खर्च भएको जनाएका छन्।

