Wednesday, March 11, 2026
Home > आर्थिक समाचार > भारतले विदेशी लगानी नियम सहज बनायो, नेपाली लगानीकर्तालाई १०% FDI अनुमति

भारतले विदेशी लगानी नियम सहज बनायो, नेपाली लगानीकर्तालाई १०% FDI अनुमति

काठमाडौं। भारतले विदेशी लगानी नियम सहज बनाउँदै नेपाल र अन्य छिमेकी देशका लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी (FDI) मार्फत १०% सम्म लगानी गर्न अनुमति दिएको छ। अब यसका लागि सरकारको पूर्व स्वीकृति आवश्यक छैन।

यस निर्णयले लगानी प्रक्रिया सरल बनाउने, लगानी प्रवाह तीव्र पार्ने र क्षेत्रीय आर्थिक सहकार्य तथा व्यापार अवसरहरू बढाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *