Sunday, June 14, 2026
Home > आर्थिक समाचार > सुन तोलामा १ हजार २०० रुपैयाँले उकालो

सुन तोलामा १ हजार २०० रुपैयाँले उकालो

काठमाडौं । कारोबार हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ। सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेर २ लाख ९३ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले वृद्धि हुँदै ४ हजार ८९५ रुपैयाँ कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *