धादिङको त्रिशूली नदीमा अज्ञात महिलाको शव भेटियो March 13, 2026March 13, 2026 राष्ट्रिय समाचार 0 २०८२ फागुन २९ गतेधादिङ, गजुरी गाउँपालिका–२ भद्रकाली मन्दिरको पछाडि त्रिशूली नदीमा करिब ४० वर्षीकी अज्ञात महिलाको शव फेला परेको छ। प्रहरीले घटनाको कारण र महिलाको पहिचान खुलेको छैन र थप अनुसन्धान गरिरहेको छ।