Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सुधन गुरुङमाथिको छानबिनका लागि थप पाँच दिन म्याद

सुधन गुरुङमाथिको छानबिनका लागि थप पाँच दिन म्याद

काठमाडौं, जेठ १९ — पूर्वगृहमन्त्री तथा सांसद सुधन गुरुङ माथि भइरहेको छानबिन पूरा गर्न सरकारले समितिलाई थप पाँच दिनको समय दिएको छ।

छानबिन समितिले सम्पत्ति विवरण संकलन र बयान लिने काम पूरा गरेपछि प्रतिवेदन तयार पार्ने प्रक्रिया जारी रहेको जनाएको छ। समय अपुग भएपछि म्याद थप गरिएको हो।

अच्युतप्रसाद भण्डारी को अध्यक्षतामा गठित समितिले अब थप पाँच दिनभित्र आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *