Sunday, March 15, 2026
Home > राष्ट्रिय समाचार > कुवेतमा रहेका नेपाली साउदी अरब हुँदै नेपाल फर्किन पाउने

कुवेतमा रहेका नेपाली साउदी अरब हुँदै नेपाल फर्किन पाउने

काठमाडौँ, चैत १ – कुवेतमा वैध रेसिडेन्ट पर्मिट (कुवेती सिभिल आईडी) भएका नेपालीहरूले साउदी अरब हुँदै नेपाल फर्किन पाउने भएका छन्।

कुवेतस्थित नेपाली दूतावासले अनलाइनमार्फत साउदी भिसाका लागि आवेदन दिन अनुरोध गरेको छ। भिसा प्राप्त भएपछि सडकमार्गबाट साउदी प्रवेश गरी त्यहाँको विमानस्थलबाट नेपाल आउन सकिने व्यवस्था मिलाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *