Monday, March 16, 2026
Home > खेलकुद समाचार > सरफराज अहमदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए

सरफराज अहमदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिए

काठमाडौं — पाकिस्तानका पूर्वकप्तान सरफराज अहमद ले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्।

३८ वर्षीय सरफराजले करिब दुई दशक लामो क्रिकेट करियरको अन्त्य गरेका हुन्। उनको कप्तानीमा पाकिस्तानले सन् २०१७ मा आईसीसी च्याम्पियन्स ट्रफी जितेको थियो।

सरफराजले पाकिस्तानका लागि ५४ टेस्ट, ११७ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *