अमेरिकाविरुद्ध नेपाल ब्याटिङमा May 22, 2026May 22, 2026 खेलकुद समाचार 0 आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाले टस जितेर नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको छ। कीर्तिपुरमा जारी त्रिकोणात्मक शृंखलाको अन्तिम खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा मैदान उत्रिएको छ भने अमेरिका अघिल्लो हारको बदला लिने प्रयासमा छ।