काठमाडौं — इरानी महिला फुटबल टोलीकी पाँचौँ सदस्यले अस्ट्रेलियामा पाएको शरण प्रस्ताव फिर्ता लिइर स्वदेश फर्किने निर्णय गरेकी छिन्।
यसअघि टोलीका तीन सदस्य र एक सदस्यले पनि स्वदेश फर्किने निर्णय गरिसकेका थिए। महिला एशियाली कपमा दक्षिण कोरियासँगको खेलअघि राष्ट्रिय गान नगरेपछि सुरक्षाको चिन्ता बढेको थियो। अस्ट्रेलियाले मानवीय भिसा कार्यक्रम अन्तर्गत उनीहरूलाई सुरक्षा दिएको थियो।


