Wednesday, March 18, 2026
Home > राष्ट्रिय समाचार > मिटरब्याज पीडितको काठमाडौंमा प्रदर्शन

मिटरब्याज पीडितको काठमाडौंमा प्रदर्शन

काठमाडौं – मिटरब्याज पीडकलाई कडा कारबाही गर्न माग गर्दै पीडितहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन्।

प्रहरीले पक्राउ गरेका शान्ति तिवारी, विनय टिवटेवालालगायतलाई कडा कानुनी कारबाही गर्नुपर्ने माग गर्दै उनीहरू भद्रकालीस्थित प्रहरी परिसर पुगेका हुन्। पीडितहरूले आफूहरूलाई ठगी र अन्याय गरेको भन्दै दोषीलाई कडा सजाय दिन सरकारसँग माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *