Friday, March 20, 2026
Home > अन्तराष्ट्रिय समाचार > इरान युद्धमा १३ अमेरिकी सैनिकको मृत्यु

इरान युद्धमा १३ अमेरिकी सैनिकको मृत्यु

काठमाडौँ, ३ चैत — अमेरिका र इजरायलले इरानसँग लडिरहेको युद्धमा अहिलेसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको छ। अमेरिकी सैन्य अधिकारीका अनुसार करिब २०० जना अमेरिकी सैनिक घाइते भएका छन्।

इरानमाथि आक्रमणपछि मध्यपूर्वमा तीन हजारभन्दा बढीको मृत्यु भएको छ, जसमा १३५१ आमनागरिक र ११२६ सैन्यकर्मी रहेका छन्। लेबनान, यूएई, कुवेत, साउदी अरब, बहराइन र ओमानमा पनि युद्धसँग सम्बन्धित मृत्युको रिपोर्ट भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *