Wednesday, March 18, 2026
Home > राष्ट्रिय समाचार > विभिन्न स्थानबाट लागूऔषधसहित २० जना पक्राउ

विभिन्न स्थानबाट लागूऔषधसहित २० जना पक्राउ

काठमाडौँ — त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र देशका विभिन्न स्थानबाट लागूऔषधसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ।

बैङ्ककबाट नेपाल एअरलायन्सको विमानमार्फत तीन किलो १६ ग्राम गाँजा लागुऔषधसहित दुई भारतीय नागरिक पक्राउ परेका हुन्। त्यस्तै, चन्द्रागिरि, कञ्चनपुर, भीमदत्तनगर, बर्दिया, धनगढी, रुपन्देही र पोखरा लगायतका स्थानबाट ब्राउनसुगरसहित अन्य १८ जनालाई पक्राउ गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *