राष्ट्रपति पौडेलले पितृशोकमा रहेका ओलीलाई समवेदना व्यक्त गरे March 17, 2026March 17, 2026 राष्ट्रिय समाचार 0 काठमाडौं — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको शुक्रबार ९७ वर्षको उमेरमा निधन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले आज गुन्डु पुगेर ओलीलाई समवेदना व्यक्त गरेका छन्।