Wednesday, March 18, 2026
Home > राष्ट्रिय समाचार > सांसद सुधन गुरुङले तलब र गाडी सुविधा नलिने बताए

सांसद सुधन गुरुङले तलब र गाडी सुविधा नलिने बताए

काठमाडौं, २०८२ चैत ३ – रास्वपाका सांसद सुधन गुरुङले आफू तलब भत्ता र सरकारी गाडी सुविधा नलिने बताएका छन्। पार्टीको अभिमुखीकरण कार्यक्रममा उनले भने, “हामी आफैँ सक्षम छौँ, तलब किन खानु?” उनले गाडी पनि आफ्नै चलाउने बताएका छन्, यद्यपि सांसदलाई सरकारी गाडीको सुविधा उपलब्ध हुँदैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *