Wednesday, March 18, 2026
Home > राष्ट्रिय समाचार > यौनकर्मी महिलाका लागि न्याय माग्दै बालेनलाई ‘लालिमा’ निर्माताको खुलापत्र

यौनकर्मी महिलाका लागि न्याय माग्दै बालेनलाई ‘लालिमा’ निर्माताको खुलापत्र

काठमाडौं, २०८२ चैत ३ – यौनकर्मी महिलाको मानवअधिकार र स्वास्थ्यका लागि काम गर्ने संस्था ‘आस्था-फेथ’ले भावी प्रधानमन्त्री बालेन शाहलाई खुलापत्र लेखेको छ। रिना लामाले लेखेको पत्रमा यौनकर्मी महिलाहरूको हिंसा, दुर्व्यवहार र सामाजिक बहिष्कारका बारेमा संवेदनशीलता बढाउन आग्रह गरिएको छ। यसले यौनकर्मीका अधिकार र सम्मान सुनिश्चित गर्न नीति सुधारको आवश्यकता औँल्याएको छ। पत्रमा बालेनलाई संवादका लागि निम्तो दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *