Wednesday, March 18, 2026
Home > अन्तराष्ट्रिय समाचार > इजरायलको दाबी: इरानका सुरक्षा प्रमुख अली लारीजानीको मृत्यु

इजरायलको दाबी: इरानका सुरक्षा प्रमुख अली लारीजानीको मृत्यु

इजरायलका रक्षामन्त्री काट्जले इरानका उच्च सुरक्षा अधिकारी अली लारीजानीको मृत्यु भएको दाबी गरेका छन्। उनले जारी गरेको विज्ञप्तिमा लारीजानीको मृत्युको जानकारी प्राप्त भएको जनाएका छन्। यता, इरानी सञ्चारमाध्यमले लारीजानीको सन्देश जारी गर्ने दाबी गरेका छन्।

इजरायलले बासिज बलका कमाण्डर घोलमरेजा सोलेमानीलाई मारिएको दाबी गरेको छ, जसका बारेमा इरानले कुनै प्रतिक्रिया दिएका छैन। अलजजिराले तेहरान, अह्वाज, इस्फाहान र सिराज़मा विस्फोटका आवाज सुनेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *