Wednesday, March 18, 2026
Home > राष्ट्रिय समाचार > प्रधानन्यायाधीश राउत: अदालतमा आगो लगाउनु सेवाग्राहीको आक्रोशबाट थियो?

प्रधानन्यायाधीश राउत: अदालतमा आगो लगाउनु सेवाग्राहीको आक्रोशबाट थियो?

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उच्च अदालत तुलसीपुरको अनुगमन पछि अदालतमा आगजनीका कारणको समीक्षा गर्ने बताए। उनले न्यायाधीश र अन्य न्यायकर्मीसम्मेतलाई समयअनुसार बदलिनुपर्ने र सेवाग्राहीसँग सहजरूपमा न्याय प्रदान गर्नुपर्ने बताएका छन्। राउतले भने, “हामीले बदलिने अठोट गर्यौं भने अदालत कहिलै आगजनीको शिकार हुनेछैन।”

यसअघि, उच्च अदालत तुलसीपुरलाई घोराही स्थानान्तरण गर्नको निर्णय गरिएको थियो, तर राउतले यसको बारेमा आफूलाई कुनै जानकारी नभएको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *