Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > सिंहदरबारमा पत्रकारलाई भिडियो खिच्न रोक

सिंहदरबारमा पत्रकारलाई भिडियो खिच्न रोक

काठमाडौं — सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न रोक लगाइएको छ।

मन्त्रिपरिषद् बैठकअघि बाहिरबाट दृश्य संकलन गरिरहेका पत्रकारहरूलाई प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनपछि सुरक्षाकर्मीले त्यहाँबाट हट्न र भिडियो नखिच्न आदेश दिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *