Tuesday, March 17, 2026
Home > राष्ट्रिय समाचार > रास्वपाका दुई सांसदविरुद्ध सर्वोच्चमा रिट, विजय प्रमाणपत्र बदर गर्न माग

रास्वपाका दुई सांसदविरुद्ध सर्वोच्चमा रिट, विजय प्रमाणपत्र बदर गर्न माग

रास्वपाका नवनिर्वाचित सांसद धनेन्द्र कार्की र सूर्यबहादुर तामाङविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। सिन्धुली १ का एमाले उम्मेदवार प्रदीपकुमार कटुवाल र उदयपुर २ का अम्बरबहादुर रायमाझीले यी सांसदहरूको उम्मेदवारीलाई कालो सूचीमा रहेकाले बदर गर्न माग गरेका छन्। उनीहरूले निर्वाचन आयोगको निर्णय बदर गरी आफूलाई निर्वाचित घोषणा गर्न अनुरोध गरेका छन्। सर्वोच्च अदालतले बिहीबार पेसी तोकेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *