Thursday, March 19, 2026
Home > मुख्य समाचार > निर्वाचनमा भएको हारको नैतिक जिम्मेवारी लिँदै नेपाली कांग्रेसका सभापति थापाद्वारा राजीनामा

निर्वाचनमा भएको हारको नैतिक जिम्मेवारी लिँदै नेपाली कांग्रेसका सभापति थापाद्वारा राजीनामा

काठमाडौं — गगनकुमार थापाले निर्वाचनमा पार्टीको कमजोर प्रदर्शनको नैतिक जिम्मेवारी लिँदै नेपाली कांग्रेस सभापति पदबाट राजीनामा दिएका छन्।

उनले राजीनामा विश्वप्रकाश शर्मालाई बुझाएका हुन्। यद्यपि, पार्टीले औपचारिक पुष्टि नगरेको र केन्द्रीय समितिबाट अस्वीकार गरी उनलाई नै नेतृत्वमा राख्ने तयारी भइरहेको स्रोतको भनाइ छ।

राजीनामाबारे अन्तिम निर्णय अब बस्ने केन्द्रीय समितिको बैठकले गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *