वासिङ्टन डीसी — डोनाल्ड ट्रम्पले इरानले कतारमाथि पुनः आक्रमण गरे इरानको साउथ पार्स ग्यास फिल्ड ध्वस्त पार्ने चेतावनी दिएका छन्।
ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानले कतारको ऊर्जा केन्द्रमा मिसाइल प्रहार गरेको आरोप लगाउँदै कडा प्रतिकार गर्ने बताएका हुन्।
यस घटनाले मध्यपूर्वमा तनाव झनै चर्किने संकेत देखिएको छ।


