Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > इरानले होर्मुजबाट एक नेपाली नागरिकलाई पक्राउ

इरानले होर्मुजबाट एक नेपाली नागरिकलाई पक्राउ

चैत ६, २०८२ शुक्रबार इरानले होर्मुज क्षेत्रबाट नेपाली नागरिक अमृत झालाई पक्राउ गरेको छ। परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले ६ चैतमा पत्रकार सम्मेलनमा पक्राउको पुष्टि गरेका छन्। अमृत झा पानी जहाजमा कार्यरत थिए, जहाँ इरानले जहाजका सबै क्रू सदस्यलाई नियन्त्रणमा लिएको थियो। पारिवारिक सदस्यहरूले परराष्ट्रलाई यसबारे जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *