Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > हेटौँडा–काठमाडौँ मार्गमा पहिरो, सडक अवरुद्ध

हेटौँडा–काठमाडौँ मार्गमा पहिरो, सडक अवरुद्ध

मकवानपुरको भीमफेदी–८ गंगटे स्थित कान्ति लोकपथमा शुक्रबार साँझ अचानक पहिरो खस्दा सडक दुवैतर्फ अवरुद्ध भएको छ। इलाका प्रहरी कार्यालय ठिङ्गनले घटनास्थलमा टोली खटाएर पहिरो हटाउने र सडक पुनः सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ। सडक अवरुद्ध भएपछि यस मार्ग हुँदै आवतजावत गर्ने यात्रुहरू प्रभावित भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *