Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु

काठमाडौं — देशका विभिन्न जिल्ला धादिङ, धनुषा, महोत्तरी, बाँके, रूपन्देही, बारा र स्याङ्जा मा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ७ जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीका अनुसार अधिकांश दुर्घटना मोटरसाइकल अनियन्त्रित हुँदा वा सवारी ठोक्किँदा भएका हुन्। घाइतेहरूलाई अस्पताल लगिए पनि उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *