Friday, June 05, 2026
Home > मुख्य समाचार > महाधिवेशन मिति टुंग्याउन कांग्रेसको बैठक

महाधिवेशन मिति टुंग्याउन कांग्रेसको बैठक

काठमाडौं — नेपाली कांग्रेस ले केन्द्रीय कार्यसमितिको बैठक भोलि दिउँसो १ बजे सानेपामा बोलाएको छ।

बैठकमा पार्टीको १५औं महाधिवेशनको मिति तय गर्ने विषयमा छलफल हुने बताइएको छ। यसअघि बसेका बैठकहरूले चुनावी पराजयको समीक्षा गर्दै सभापति गगन कुमार थापा को राजीनामा अस्वीकृत गर्ने निर्णय गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *