Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > बालेन्द्र शाह को सपथ शुक्रबार, विशेष धार्मिक विधिसहित

बालेन्द्र शाह को सपथ शुक्रबार, विशेष धार्मिक विधिसहित

काठमाडौं – प्रधानमन्त्री नियुक्त हुन लागेका बालेन्द्र शाहको सपथग्रहण शुक्रबार दिउँसो १२:३४ बजे हुने तय भएको छ।

सपथ समारोहमा १०८ बटुक र १०७ बौद्ध लामाबाट मंगलवाचन गरिनेछ भने ७ ब्राम्हणले शंखनाद गर्ने तयारी गरिएको छ।

स्रोतका अनुसार निर्धारित साइतमै सपथ गराउन राष्ट्रपति कार्यालयलाई जानकारी दिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *