Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कम्बोडिया बाट ५१ नेपाली उद्धार, स्वदेश फर्काइयो

कम्बोडिया बाट ५१ नेपाली उद्धार, स्वदेश फर्काइयो

काठमाण्डौ – कम्बोडियामा अनलाइन ठगी र गैरकानुनी काममा फसेका ५१ जना नेपालीलाई उद्धार गरी स्वदेश फर्काइएको छ।

थाइल्याण्ड स्थित नेपाली दूतावास र कम्बोडिया सरकारको सहयोगमा उनीहरूलाई नेपाल ल्याइएको हो।

सरकारले वैदेशिक रोजगारीका लागि अनिवार्य श्रम स्वीकृति लिन र प्रलोभनमा परी गैरकानुनी रूपमा विदेश नजान आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *