काठमाडौं – प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले शपथपछि संसद् सचिवालय पुगेर पदभार ग्रहण गरेका छन्।
राष्ट्रपति रामचन्द्र पौडेल ले उनलाई शपथ गराएका हुन्।
केसीले चैत १२ गते सांसदहरूलाई शपथ गराउनेछन् र सभामुख चयन नभएसम्म प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्नेछन्।


