Friday, June 05, 2026
Home > विराटनगर समाचार > मोरङ प्रशासनको बर्डफ्लू उच्च सतर्कता आग्रह

मोरङ प्रशासनको बर्डफ्लू उच्च सतर्कता आग्रह

विराटनगर – मोरङका केही कुखुरा फार्ममा बर्डफ्लू संक्रमण पुष्टि भएपछि जिल्ला प्रशासनले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

संक्रमित क्षेत्रहरूमा चारैतिर २० मिटरलाई ‘संकटग्रस्त क्षेत्र’ घोषणा गरिएको छ भने पंक्षीजन्य वस्तुको आयात–निर्यात र ओसारपसारमा रोक लगाइएको छ।

प्रशासनले कृषक, व्यवसायी र उपभोक्तालाई सुरक्षा उपाय अपनाउन र जनसहभागितामा ध्यान दिन निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *