Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अर्थमन्त्री खनालद्वारा साइत आधारित शपथप्रथा अस्वीकार

अर्थमन्त्री खनालद्वारा साइत आधारित शपथप्रथा अस्वीकार

काठमाडौं, ११ चैत — अर्थमन्त्री रामेश्वर खनालले भविष्यका प्रधानमन्त्री बालेन शाहको १३ गते १२:३४ बजे शपथ ग्रहणको साइतको परम्परा आफूलाई मन नपरेको टिप्पणी गरेका छन्।

खनालले भने, “साइत हेर्ने वा देखाउने छुट हामीसँग थिएन, तर इतिहासमा पहिलो पटक स्वच्छ निर्वाचन सम्पन्न भयो।” शपथ समारोहमा १०८ बटुकले स्वस्ति वाचन गर्ने, १०७ बौद्ध गुरुहरूले मंगल वाचन गर्ने र ७ ब्राह्मणले शंखनाद गर्ने तयारी गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *