Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > कार्की आयोग प्रतिवेदनमा एआईजी शाहबारे विरोधाभास

कार्की आयोग प्रतिवेदनमा एआईजी शाहबारे विरोधाभास

जेनजी आन्दोलन छानबिनका लागि बनेको कार्की आयोगको प्रतिवेदनमा एआईजी सिद्धिविक्रम शाहलाई कारबाही र पुरस्कार दुवै सिफारिस गरिएको पाइएको छ।

प्रतिवेदनले भदौ २४ को घटनामा प्रहरी प्रधान कार्यालय जोगाउन नेतृत्वदायी भूमिका खेलेको भन्दै उनलाई पुरस्कृत गर्न सुझाव दिएको छ। तर कर्तव्य पालनामा कमजोरी देखिएको भन्दै विभागीय कारबाही गर्न पनि सिफारिस गरिएको उल्लेख छ।

यसले एउटै व्यक्तिबारे प्रतिवेदनमै विरोधाभास देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *