Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > अमेरीकी राष्ट्रपति ट्रम्प मेमा चीन भ्रमणमा

अमेरीकी राष्ट्रपति ट्रम्प मेमा चीन भ्रमणमा

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी मे १४–१५ मा चीन भ्रमण गर्ने भएका छन्। यस भ्रमणलाई पहिले स्थगित गरिएको थियो। ह्वाइट हाउसका अनुसार प्रथम महिला मेलानिया ट्रम्प पनि भ्रमणमा साथ दिनेछिन्।

भ्रमणको क्रममा ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङ द्विपक्षीय सम्बन्ध, व्यापार र क्षेत्रीय स्थिरताबारे छलफल गर्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *