डीपी अर्याल सभामुख बन्दै March 27, 2026March 27, 2026 मुख्य समाचार 0 डीपी अर्याल प्रतिनिधिसभाको सभामुख बन्ने सहमति भएको छ। यो सहमति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह बीच भएको हो। गृहमन्त्रीका दाबेदार रहेका अर्याल अन्ततः सुदन गुरुङ लाई गृह मन्त्रालय दिएपछि सभामुख बन्न सहमत भएका हुन्।