Friday, June 05, 2026
Home > मुख्य समाचार > बालेन शाहले १२:३४ को शुभसाइतमा प्रधानमन्त्रीको शपथ

बालेन शाहले १२:३४ को शुभसाइतमा प्रधानमन्त्रीको शपथ

बालेन्द्र शाह ले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष १२:३४ को शुभसाइतमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

शपथग्रहण समारोहमा ब्राम्हण पुजाराहरूको मन्त्रोच्चारण, बौद्ध लामाहरूको मंगलवाचन र लिम्बू समुदायको सांस्कृतिक प्रतीक सिलाम साक्मा समावेश गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *