Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अमरेश कुमार सिंहले उद्योगमन्त्री पद अस्वीकार

अमरेश कुमार सिंहले उद्योगमन्त्री पद अस्वीकार

अमरेश कुमार सिंह लाई बालेन सरकारमा उद्योगमन्त्री बनाउन प्रस्ताव गरिएको थियो, तर उनले पद अस्वीकार गरेका छन्। उनका स्वकीय सचिवका अनुसार सिंह सपथग्रहणमा सहभागी हुने छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *