Friday, June 05, 2026
Home > मुख्य समाचार > नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आज १५ जना नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। प्रधानमन्त्री बालेन शाहले शपथ ग्रहणसँगै आजै मन्त्रिपरिषद् विस्तार गरेका थिए।

नवनियुक्त मन्त्रीहरुमा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ, परराष्ट्र मन्त्री शिशिर खनाल, भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल, उर्जा मन्त्री विराजभक्त श्रेष्ठ, पर्यटन मन्त्री खडक पौडेल, शिक्षा मन्त्री सस्मित पोखरेल, स्वास्थ्य मन्त्री निशा मेहता, सञ्चार मन्त्री विक्रम तिमल्सिना, संघीय मामिला मन्त्री प्रतिभा रावल, कानून मन्त्री सोविता गौतम, कृषि मन्त्री गीता चौधरी, श्रम मन्त्री दिपक साह र महिला बालबालिका मन्त्री सीता वादी रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *